Connect with us
Kapilvast Forest

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी अर्याल कोभिड १९ संक्रमण मुक्त

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

DIGP_Ghanshyam_.jpg

काठमाडौं – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) घनश्याम अर्याल कोभिड १९ संक्रमणबाट मुक्त हुनु भएको छ ।तीन सातादेखि आइसोलेसनमा बसिरहेका डीआइजी कोरोना मुक्त भएसँगै काममा फिर्ता हुने भएका छन्।

 

भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखर भएको कोभिड संक्रमण परीक्षणमा अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो। रिपोर्ट पोजिटिभ देखिएसँगै आफ्नै घरको आइसोलेसनमा बस्दै आउनु भएको थियो ।उहाँकोआइतवार गरेको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,