Connect with us
Kapilvast Forest

माइक्रोले ठक्कर दिँदा कांग्रेस सांसद रसाइली घाइते

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

samsad-rasaili.jpg

 

काठमाडौं-माइक्रो बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते हुनु भएको छ । उहाँलाई आज विहान  टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटर दिएको थियो।सीतापाइलाबाट अनामनगर आउँद‌ै गर्दा उनलाइ माइक्रोले ठक्कर दिएको हो।

रसाइलीको कुम र खुट्टामा चोट लागेको नेविसंघको निवर्तमान केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिनु भयो।रसाइली अहिले नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँको कुममा र खुट्टा सडकमा दरालिएर चोट लागेको र अवस्था सामान्य रहेको विसंघको निवर्तमान केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,