Connect with us
Kapilvast Forest

प्यूठानमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर
  • सलिममियाँ अन्सारी

प्यूठान-प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परेर डोजर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालीका(१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

सडक माथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबि डोजरबाट हामफालेका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका ४० वर्षिय नरसिंह बुढामगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,