Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा ६० वर्षिय पुरूषको शव फेला

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

death

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ को बसपार्कस्थित लक्ष्मी हार्डवयर नजिकै अन्दाजी ६०/६५ वर्षको पुरूषको शव फेला परेको छ।

मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।घनटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,