Connect with us
Kapilvast Forest

कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव बर्मा नदीको किनारमा मृत फेला

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा सुनचाँदी व्यवसायी व्यवसाय सञ्चालन गर्दै आउनु भएका सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र बर्मा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उहाँको शव यशोधरा गाउँ पालिकाको खोरियास्थित वाणगंगा नदीको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारीदिनु भयो । बर्मा शनिबार साँझ घुम्न भनी घरबाट निस्केको र राती अबेरसम्म नफर्केपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,