Connect with us
Kapilvast Forest

नेप्से ७.२१ अंकले घट्यो

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ७.२१ अंकले घटेकोे हो ।

नेप्सेका अनुसार सोमबार १ अर्ब ८२ करोड ९८ लाख बढीको कारोबार भएको छ भने नेप्से घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,