Connect with us
Kapilvast Forest

नयाँ नक्सासहितको पाठ्य सामग्री वितरण गर्न भन्दै नेविसंघ प्रदशनमा

२०७७, १३ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं -नेपालको नयाँ नक्सा समेटेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरणको माग गर्दै नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको थियो ।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शैक्षिक पाठ्यसामग्री शिक्षा मन्त्रालयले सार्वजनिक गरे पनि पछि प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो ।

नेविसंघ सीटीईभीटीमा आवद्ध विद्यार्थीहरुले मंगलबार माइतीघरमा भेला भई त्यसविरुद्ध प्रदर्शन गरे र तत्काल उक्त पाठ्य सामग्री वितरण गर्न माग गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,