Connect with us
Kapilvast Forest

भारतमा कोरोनाबाट ९६ हजारको मृत्यु,६१ लाख ४५ हजार २९१संक्रमित

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

coona india

काठमाडौं -भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ३१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ५८९ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २९१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,