Connect with us
Kapilvast Forest

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति बन्द

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

baideshik_rojgar-tahachal_.jpg

काठमाडाैं-वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको हो । सरकारले भदौं महिनादेखि श्रम स्वीकृति खुलाएको थियो भने पुनः श्रम स्वीकृति सेवा गएको असार १८ गतेदेखि नै दिन थालिएको थियो ।कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,