Connect with us
Kapilvast Forest

नगर प्रहरीले ललितपुरमा साइकल गस्ती सुरु गर्यो

२०७७, १४ आश्विन बुधबारमा प्रकाशित

cycle-gastii.jpg

काठमाडौं- ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती सुरु गरेको छ । हालै गठन भएको नगर प्रहरीको साइकल गस्ती बुधबार उपमेयर गीता सत्यालले उद्घाटन गर्नु भएको हो ।

अहिले नगर प्रहरीसँग १० वटा साइकल छन । त्यही साइकल चढेर नगर प्रहरीले विहान १० देखि अपरान्ह ५ बजेसम्म महानगर क्षेत्रमा गस्ती गर्नेछन् ।

साइकल गस्तीले नगरबासीलाई समस्यापरेका बेला नगर प्रहरी तुरुन्तै पुग्न सक्ने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,