Connect with us
Kapilvast Forest

बायर्न म्युनिखले जित्यो सुपरकपको उपाधि

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

बायर्न सुपर कप च्याम्यियन

एजेन्सी- बायर्न म्युनिखले डिएफएल सुपरकपको उपाधि जितेको छ ।

गए राति सम्पन्न खेलमा बायर्नले डोर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै डिएफएल सुपरकपको उपाधि जितेको हो ।

बायर्नको जितमा थोमस मुलर, कोरेनटिन टोलिस्सो र जोशुआ किमिचले एक एक होल गरेका थिए भने डोर्टमण्डका लागि जुलियन ब्राण्डट र एर्लिंग हलाण्डले एक एक गोल गरेका थिए।

लगातार उपाधि जितिरहेको बायर्नले बुण्डेसलिगा, च्याम्पियन्स लिग, युइएफए सुपर कप पछि डिएफएल सुपर कप पनि जितेको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,