Connect with us
Kapilvast Forest

बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

lumbini-aspatal.jpg

बुटवल-बुटवलमा बुधबार राती थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा ८० वर्षीय पुरुषको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खा नगरका कोरोना संक्रमित बृद्धको मृत्यु भएको जानकारी दिनु भयो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई बुधबार बिहान साढे ६ बजे आइसोलेसनमा भर्ना गसिरएको अस्पतालले जानकारी दिएको छ ।कोरोना संक्रमणसँगै उच्च रक्तचापको पनि समस्या रहेका उनको बुधबार राति साढे ११ बजे मृत्यु भएको डाक्टर थापाले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,