Connect with us
Kapilvast Forest

क्यान अध्यक्ष चन्दलाई कोरोना संक्रमण

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

canda

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष चन्दले कोरोनाको परीक्षण गराउनु भएका चन्दमाकोरोना पुटि भएको हो ।

अध्यक्ष चन्द राजधानीको एक होटेलमा आइसोलेसनमा रहनु भएको छ ।चन्दभन्दा अगाडि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,