Connect with us
Kapilvast Forest

वाइफाइको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

current

बर्दिया- बर्दियाको बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते डाँगीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,