Connect with us
Kapilvast Forest

बन मुद्धाका फरार प्रतिवादी पक्राउ

२०७७, १५ आश्विन बिहीबारमा प्रकाशित

pakrau fiture

कपिलवस्तु –

बन मुद्धाका फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवा बस्ने २८ वर्षिय मनिराम थारुलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

फरार थारुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला अदालत कपिलबस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,