Connect with us
Kapilvast Forest

माेटिघाटि मायामा पुष्प र सुमिकाे धमाकेदार डान्स

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

काठमाण्डौँ- 
लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर त्यसयता कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाे बाट नाम कमाइरहेका छन ।
यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेका छन । यी दुबै नायक नायिकाले पहिलाेपटक संगै अभिनय रहेकाे एक म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । माेटिघाटि माया बाेलकाे उक्त गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ ।
सार्वजनिक भिडियाेकाे सुरुमा सुमिकाे एक्सनलाइ देखाइएकाे छ । र दुइकाे धमकेदार डान्स रहेकाे छ । गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्ज रहेकाे छ । त्यस्तै भिडियाेमा उत्तम हुमागाइकाे सिनेमाटाेग्राफर रमेश थापाकाे सम्पादन सुरेन्द्र बस्यालकाे काेरियाेग्राफर र हरि हुमागाइकाे निर्देशन रहेकाे छ ।
पछिल्लाेपटक पुष्प फिल्म मारुनिमा देखिएकाे थिए । त्यसैगरि सुमि फिल्म सराैताेमा देखा परेकाे थिए । यी दुबै फिल्मले अाैसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सराैताेमा सुमिकाे एक्सन मारुनिमा पुष्पकाे अभिनयकाे तारिफ भएकाे थियाे ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,