Connect with us
Kapilvast Forest

अर्घाखाँचीका सिडियाे र सहायक सिडियाेलाई काेराेना संक्रमण

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

arghakhanchi-police
प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु -जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी( सिडियो )विष्नु पौडेल र सहायक सिडियाे ( सहायक सिडियाे)प्रमुख जिल्ला अधिकारी विक्रम थापालाइ कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सुचना जारी गर्दै केहि दिन अगाडि जिल्लामा भएको विनासकारी प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार ,राहत ,पुनस्थाजना लयायतको कार्यमा खटिदा कोरोना संक्रमण भएको जानकारी गराएको छ।

प्रजिअ र सहायक प्रजिअको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरू हमा बस्नु भएको छ ।साथै यो समयमा सम्पर्कमा आएकाहरुलाइ सबैलाइ सचेत रहन समे आग्रह गरेको छ ।

साथै जिल्ला प्रशासन कार्यालय  प्रशासनबाट प्रदान गरीने सेवा सुविधाहरु स्वास्थ्य सुरक्षाको ख्याल गरी अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारीहरुले कार्यालयमा सेवा सुविधा दिने कार्यालयले जनाएको छ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,