Connect with us
Kapilvast Forest

गौतमको नियुक्ति बदर मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

bamdev

काठमाडौं-राष्ट्रियसभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको हो ।

बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो ।यसअघि सर्वोच्च अदालतले राष्ट्रियसभामा गौतमको नियुक्तिलाई यथास्थितिमा राख्‍न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,