Connect with us
Kapilvast Forest

पूर्वराष्ट्रपति यादव डा.गोविन्द केसीलाई भेट्न अस्पतालमा

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं -पूर्वराष्ट्रपति डा. रामवरण यादव सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुग्नु भएको छ।

मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न डा.यादव शिक्षण अस्पताल महाराजगन्ज पुग्नु भएको हो ।

आज विश्व अहिंसा दिवसका दिन डा.केसीलाई भेटेर डा. यादवले चाडोँ भन्दा चाडोँ माग सम्बोदन गर्न सरकारलाई आग्रह गनुृ भउको छ । डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,