Connect with us
Kapilvast Forest

क्यानलाई राखेपले सोध्यो स्पष्टीकरण

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

AnyConv.com__national-sports-council.jpg

काठमाडौं -राष्ट्रिय खेलकुद परिसर (राखेप)ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ ।

राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।

क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,