Connect with us
Kapilvast Forest

आईपीएलमा आज चेन्नई र सनराइजर्स भिड्दै

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

Chennai-wine-ipl.jpeg

एजेन्सी-युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

चेन्नई र हैदराबाद आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । चेन्नई र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा यी दुबै टिमले एक जित र दुई हार व्यहोरेका थिए ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,