Connect with us
Kapilvast Forest

सहज नेपालद्धारा शोक सभा

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु -सहज नेपालद्धारा शोक सभा समपन्न भएको छ । शिवराज नगरपालिका वडा न ।१ मा बसोवास गर्ने सहज नेपालका पुर्वसदस्य सिताराम चौधरीको स्व आमा रामजानकि चौधरीको यहि असोज पाच गते ७१ वर्षको उमेरमा निधन भएको थियो ।

क्षेत्रका अग्रज पत्रकार समेत रहेका चौधरीको ममतामयि आमाको निधन प्रति सहज नेपालले शोक सभा गरेको हो । सोक सभामा बोल्दै सहज नेपालका संस्थापक अध्यक्ष समेत रहनु भएका कार्यक्रमका प्रमुख अथिति चन्द्र बहादुर गतराजले स्व.आमा रामजानकीको संस्थाप्रति महत्वपुर्ण योगदान रहेको बताउँदै संस्था स्थापनामा उहाँले निकै सहयोग पुराएको बताउँदै शोक सन्तकत्त परिवारजन प्रति समबेदना ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै शोक सभामा बोल्दै सहज नेपालका अध्यक्ष संजिव गहतराजले सहज नेपालको अभिभाव गुमाएको यो घडिमा दुख लागेको बताउनु भयो ।

शेकसभामामा सहज नेपालका पुर्व अध्यक्ष चन्द्र बहादुर गतराजप्रमुख अथिति सहज नेपालका अध्यक्ष संजिव गहतराजको अधयक्षता तथा कर्याक्रमको सञ्चालन सचिव पुर्ण परियारले गनुभएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,