Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्यलाभको कामना

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

Prime-Minister-Kp-Sharma-Oli

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सक्रमण हुनु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।

शुक्रबार ट्रम्प दम्पती लाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति ट्रम्प वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचार गरिरहेका छन ।

ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनियालाई कोरोना संक्रमणको परिक्षण गरिएको थियो।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,