Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाले हिजो गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभएको हो ।

दुवैले सामाजिक सञ्जालमार्फत् आफूहरूमा कोरोना संक्रमण पुष्टि गर्नु भएको हो ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,