Connect with us
Kapilvast Forest

आज देशभर २हजार १ सय २० जनालाई कोरोना संक्रमण

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

corona ncn

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना कोरोना संक्रण देखिएको छ ।

योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

२४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका छन भने २१ हजार ३०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,