Connect with us
Kapilvast Forest

कोभिड अपडेट : आज थप ८ को मृत्यु, मृतकको सख्या ५ सय २८ पुग्यो

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

corona_death

काठमाडौ । गत २४ घण्टामा कोभिड १९ बाट ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ सय २८ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले दिनुभएको जानकारी विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्।

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेकी छिन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,