Connect with us
Kapilvast Forest

अर्जुननरसिंह केसीलाई पनि कोरोना पोजेटिभ

२०७७, १७ आश्विन शनिबारमा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण देखिएको छ

दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलनको रिपोर्टमा केसीलाई पनि कोरोना पोजेटिभ देखिएको हो । कोसीको स्वास्थ्य सामान्य रहेको उहाँ पनि होस आइसोलेसमा बस्नु भएको छ ।

शुक्रबार केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,