Connect with us
Kapilvast Forest

रोल्पाबाट ८ किलो अफिमसहित चार जना पक्राउ

२०७७, १८ आश्विन आईतवारमा प्रकाशित

pakrau fiture

रोल्पा- प्रहरीले रोल्पाबाट ८ किलो ३ सय ग्राम अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।रुकुम घर भएकी ज्योति घर्ती, निसा पुन, दाङकी दिलप्रभा बुढा, सुर्खेतका मोतिलाल परियार र रोल्पा घर भई दाङ बस्ने यामबहादुर घर्ती मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक शंकर खड्का अनुसार सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा ८ किलो ३ सय ग्राम अफिम भेटिएको थियो ।अफिमबारे थप अनुसन्धान भइरहेको खड्काले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,