Connect with us
Kapilvast Forest

राष्ट्रिय सभाका सदस्य उज्वल सहित थप १३ जनालाई कोरोना संक्रमण

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

अर्घाखाँची – अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्वलु, प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी, मेजर अशोक क्षेत्री, जिल्ला रेडक्रस अध्यक्ष कुशल भुसालसहित १३ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना भएको संका लागेपछि पीसीआर जाँचका लागि स्वाब प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। सोमबार आएको रिपोर्टमा थप १३ जनालाई कोरोना देखिएको जिल्ला जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले जानकारी दिनु भयो।

आइसोलेसनमा राखेर संक्रमितहरूको उपचार थालिएको छ। अहिले उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,