Connect with us
Kapilvast Forest

११ रोपनीमा लगाएको गाँजाखेती प्रहरीद्वारा नष्ट

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

gaja
प्रतिनिधिमुलक तस्बिर

धनकुटा-प्रहरीले धनकुटाका विभिन्न स्थानमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गर्न थालेको छ ।शहीद भूमि गाउँपालिकाको डाँडागाउँ, खैराङ, खोकुलगायतका क्षेत्रमा करिब ११ रोपनी जमिनमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको हो ।

त्यस्तै, महालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेको गाँजाखेतीसमेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।धनकुटामा गाँजाखेती फस्टाउन थालेपछि प्रहरीले फाँड्ने अभियान थालेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,