Connect with us
Kapilvast Forest

विद्यार्थीलाई घाममा मुर्गा बनाई यातना, विद्यालय की याताना गृह

२०७७, १९ आश्विन सोमबारमा प्रकाशित

student
  • न्यूज सेन्टर नेपाल-

कपिलवस्तु- कपिलवस्तुको एक विद्यालयले विद्यार्थीहरुलाई चरम यातना दिएको छन । नेपाल सरकारले विद्यालयलाई दण्डरहित शिक्षा लागु गरेको भए पनि कपिलवस्तुको थुन्हियामा रहेको एक निजि विद्यालयले भने विद्यार्थीहरु यातना दिने गरेको छ ।

थुन्हियामा रहेको प्यारालोजि चिल्ड्रेन एकेडमिले विद्यार्थीलाई सजाए स्वरुप टन्टलापुर घाममा करिब १ घण्टा मुर्गा बनाई यातना दिएको छ । महङ्गो शुल्क तिरेर निजि विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई सामान्य गृह कार्य नगरेको भन्दै यसरी शारिरीक यातना दिनु गलत भएको स्थानिय रामप्यारे यादवले बताए ।

विद्यार्थीलाई कक्षाकोठामा दण्ड रहित वातावरण अध्यापन गराउनु पर्ने कुनै पनि पनि सामुदायिक तथा निजि विद्यालयले कुनै पनि बहानामा विद्यार्थीलाई दण्ड दिन नपाइने शिवराज शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,