Connect with us
Kapilvast Forest

अमेरिकी डलरको भाउ बढ्यो

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

bidesi money

काठमाडौं – अमेरिकी डलरको भाउ सामान्य बढेको छ । विगत ३ दिनदेखि स्थिर रहेको डलरको भाउ मंगलबार भने बढेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।

यसअघि सोमबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,