Connect with us
Kapilvast Forest

बीपी प्रतिष्ठानमा उपचाररत धरानका ६४ वर्षीय संक्रमितको मृत्यु

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

bp_koirala_dharan_hospital

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार ६४ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।

उहाँका अनुसार विगतमा क्षयरोग भएका ती व्यक्ति पछिल्लो समय मधुमेहले पनि पीडित उहाँखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना हुनु भएको थियो ।असोज १२ गते पीसीआर जाँच गर्दाउ रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड–१९ अस्पताल लगिएको थियो ।यसैबीच मंगलबार बिहान मात्र धरान उपमहानगरमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,