Connect with us
Kapilvast Forest

अनसनरत केसीको जीवन रक्षा गर सरकार :पूर्वप्रधानमन्त्री खनाल

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनशनरत डा गोविन्द केसीका माग अबिलम्ब पुरा गरी वार्तामा वस्ने वातावरण मिलाउन आग्रह गर्नु भएको छ।

आज केसी अनशन बसेको २३ औं दिन भयो। स्वास्थ्य अत्यन्तै जटिल हुँदै गएको छ। ’ खनालले डा केसीका सबै माग पुरागरी वार्ता गरी अनशन तोडाउने वातावरण बनाउनुपर्ने उहाँले बताउनु भयो ।’

स्वास्थ्यजस्तो आधारभूत आवश्यकताको माग राखेर केसी अनशन बसेकाले अबिलम्ब पुरा गर्न सरकारलाई खनालले आग्रह गर्नु भयो । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता राज्यले जिम्मा लिनुपर्छ भन्ने बहस नेकपामा हुने गरे पनि केसीले उठाएका त्यहीँ मागलाई नेकपा सरकारले बेवास्ता गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,