Connect with us
Kapilvast Forest

उपत्यकामा थपिए १ हजार १७ कोरोना संक्रमित

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

kathmandu corona

काठमाडौं-काठमाडौं उपत्यकामा थप एक हजार १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा १ सय १८ जनालाई संक्रमण पुष्टि भएको हो।

उहाँहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,