Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

corona

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।त्यस्तै आज १ हजार ५५१ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७०९ संक्रिय संक्रमित रहेका छन् ।यसैगरि पछिल्लो २४ घण्टामा २ हजार ३४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,