Connect with us
Kapilvast Forest

नागरिकको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यमन्त्रीको निर्देशन

२०७७, २० आश्विन मंगलवारमा प्रकाशित

bhanu bhakta

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिनु भएको छ।

सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामी अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिनु भएको हो ।

देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना रहेको बताउनु भयो । छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,