Connect with us
Kapilvast Forest

सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

२०७७, २१ आश्विन बुधबारमा प्रकाशित

pakrau fiture

दाङ– सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षकलाइ पक्राउ गरेको छ।घोराही उपमहानगरपालिका वडा नं १५ निवासी शिक्षक रामकुमार राना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सिद्धार्थ बोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षकले आफ्नै विद्यालयकी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।शिक्षिकाको उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान सुरु भएको एसपी गणेश चन्दले जानकारी दिनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,