Connect with us
Kapilvast Forest

ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

ताप्लेजुङ-ताप्लेजुङको ओलाङचुङगोलामा सीमा आउट पोस्ट (बीओपी) स्थापना भएको छ।ताप्लेजुङ जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित चिनियाँ सीमाबाट करिब १२ किलोमिटर नजिकै ओलाङचुङगोलामा बीओपी स्थापना भएको हो ।

बुधबार संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बीओपीको उद्घाटन गर्नु भएको हो।

बीओपी उद्घाटन कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।उक्त बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी बस्नेछ । त्यहाँ बस्ने प्रहरीको टोली असोज १८ गते नै पुगेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,