Connect with us
Kapilvast Forest

साझा पार्टीले विस्तार गर्‍यो केन्द्रीय समिति,थपिए३७ जना

२०७७, २२ आश्विन बिहीबारमा प्रकाशित

saja party

काठमाडौं-साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थप गरीएको छ ।थप गरिएका केन्द्रीय सदस्यमा १० जना महिला रहेक छन
यसअघि २८ सदस्य रहेको केन्द्रीय समितिमा ३७ जना थप भएसँगै साझाको केन्द्रीय समिति ६५ सदस्यीय बनेको छ।

 

नयाँ थपिएका केन्द्रीय सदस्यमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल रहनु भएको छ ।

त्यसैगरी नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेको साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,