Connect with us
Kapilvast Forest

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्याे

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

gold

काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,