Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

kul-parsad-kc.jpg

बुटवल — लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताउनु भयो ।

२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उनलाई कोरोना पुष्टि भएको हो ।

उहाँ अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा रहनु भएको छ । उहाँको अवस्था सामान्य रहेको मा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,