Connect with us
Kapilvast Forest

आईपीएलमा आज सन्दीप आबद्द टिम दिल्ली र राजस्थान आज भिड्दै

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

ipl-sandip.jpg

 

एजेन्सी-युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् ।

दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो छैटौं खेलका लागि मैदान उत्रिन लागेका हुन् ।यता छैटौं खेल सम्म आइपुग्दा समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,