Connect with us
Kapilvast Forest

नवलपुरमा फेरि १६ बर्षीया किशोरी बलात्कृत

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

rap

नवलपुर-पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की किशोरी बलात्कृत भएको घटना बाहिरीएको छ ।

कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गईरहेका बेला २६ बर्षीय मनबहादुर मुसहरले १६ वर्षीया किशोरीलाई बीच बाटोमा नै जवरजस्ती गरेको घटना बाहिरीए पछि प्रहरीलेमुसहर र सहयोगी विष्णु विकलाई नियन्त्रणमा लिएको छ ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको नवलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघि गैडाकोटमा ७ बर्षीया बालिकालाई आफ्नै १४ बर्षीया दाजुले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना बाहिर आएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,