Connect with us
Kapilvast Forest

श्रीमान्‌को कुटाईबाट श्रीमतीको मृत्यु

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

death

खोटाङ — श्रीमान्‌को कुटाईबाट शुक्रबार श्रीमतीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान ५ बजे श्रीमान्‌को कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताउनु भयो ।

बिहान सवा ९ बजे दिक्तेल अस्प्ताल ल्याइएकी गिरीको उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । डिएसपी चिमरीयाका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटना लगत्तै फरार गिरीको खोजी भइरहेको डिएसपी चिमरीयाले जनाउनु भया ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,