Connect with us
Kapilvast Forest

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- साझा पार्टीले सहप्रवक्ता शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ ।छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।उहाँ गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं। ३ बाट उमेदवार बन्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,