Connect with us
Kapilvast Forest

योगदान राष्ट्रका लागि अभियानको औपचारिक घोषणा

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौ – सामाजिक कार्यबाट देशमा योगदान दिन सकिन्छ भन्ने उदेश्यका साथ स्थापना भएको संस्था योगदान राष्ट्रका लागिु अभियानको औपचारिक घोषणा भएको छ ।

यूएईमा रहँदै आउनुभएका चितवनका ओम उप्रेतीको मुख्य सक्रियता र संयोजकत्वमा स्थापित योगदान राष्ट्रका लागिले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । देशका ७७ वटै जिल्लामा समिति गठन गरिसकेको संस्थाले यसअघि ४६ वटा जिल्लामा निःशुल्क प्राथमिक उपचार अभियान सञ्चालन गरिसकेको छ ।

संस्थाका संस्थापक अध्यक्ष ओम उप्रेतीले यस अभियानमा सहकार्य गर्न र सकेको योगदान दिन सबैमा अपिल गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,