Connect with us
Kapilvast Forest

जसपाको कार्यकारिणी समितिको बैठक कात्तिक ३ र ४गते बस्ने

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४गते बैठक बोलाउनु भएको हो ।

बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,