Connect with us
Kapilvast Forest

आइपिएलमा आज कोलकाता र पञ्जाब तथा चेन्नई र बैंगलोर भिड्दै

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पञ्जाब भिड्ने छन् भने दोस्रो खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ ।

अबुधाबीमा कोलकाता आफ्नो छैटौं खेलका लागि मैदानमा उत्रिँदा पन्जाब भने आफ्नो सातौं खेलका लागि मैदान उत्रने छ ।

कोलकाता र पञ्जाबबीचको खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेबाट सुरु हुनेछ । आज नै हुने चेन्नई र बैंगलोरबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराउदै अकं लालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,