Connect with us
Kapilvast Forest

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं -कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उहाँको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उहाँले यसअघि आफूलाई श्वास फेर्न गा ह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गर्नु भएको थियो ।

चौधरीमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोरोनाको लक्षण देखिएको थियो । शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित समेत रहेको सचिवालयलले जनाएको छ । उहाँले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,